fbpx
Dashain shuvakamana-long ad
corona information

गृहपृष्ठ जनकपुर आइपुग्यो रेल (भिडियो)

जनकपुर आइपुग्यो रेल (भिडियो)

केही दिनअघि जनकपुर आइपुगेको रेल ।

जनकपुरमा शुक्रबार दिउँसो रेल आइपुगेको छ । नेपालको झण्डाको रंगमा रंगिएको रेल जनकपुरधाम आइपुग्दा ठूलो संख्यामा स्थानीय बासिन्दा पुगेका थिए । तीन चरणमा निर्माण भइरहेको रेलको पहिलो चरणअन्तर्गत जयनगरदेखि कुर्थासम्मको काम सकिएको छ । सो खण्डका लागि रेल विभागले १ अर्बको लागतमा चारवटा इन्जिनसहितका दुई सेट रेल आज भित्र्याएको हो ।

प्रकाशित समय १६:३२ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु