fbpx
Nepal Mediciti

गृहपृष्ठ पूर्वेली जुहारी ‘ट्याम्के र सेल्मे’ (भिडियोसहित)

पूर्वेली जुहारी ‘ट्याम्के र सेल्मे’ (भिडियोसहित)

music video Tyamke Ra Selme_news karobar

पूर्वेली जुहारी गीत ‘ट्याम्के र सेल्मे’को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गीतमा उमेश राई, सन्तोष दुमी राई र शसिका राईको स्वर रहेको छ । गीतको लय तथा शब्द सङ्कलन उमेश राईले गरेका हुन् । देवेश राईंले सङ्गीत संयोजन गरेका छन् ।

फलैंचा इन्टरटेन्मेन्टको पहिलो प्रस्तुति रहेको म्युजिक भिडियोको छायाँकन र सम्पादन फराज अर्पणले गरेका छन् । पूर्वी नेपालमा गाइने यो भाका लोपोन्मुख रहेकाले यसको संरक्षण र सम्बर्द्धनका लागि आफूले यसको गीत र भिडियो तयार पारेको लय तथा शब्द संकलक राईले बताए ।

भिडियो हेर्नुहोस् :

प्रकाशित समय १२:०० बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु