fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ गायिका संगिता प्रधान राणाको आवाजमा साँझ विहान (भिडियो)

गायिका संगिता प्रधान राणाको आवाजमा साँझ विहान (भिडियो)

गायिका संगिता प्रधान राणाको आवाजमा साँझ विहान गीतको भिडियो ब्लोसम म्युजिकमार्फत सार्वजनिक भएको छ । प्रेमी प्रेमिका वियोगमा पर्दाको अवस्थालाई गीतमा समेटिएको छ ।
रतिराम साउदको शब्द सिर्जना, राम कार्कीको एरेन्ज तथा संगीतमा गीतको भिडियो तयार भएको छ । सागर गौतमको छायाँकन, अविनास डिसीको सम्पादन तथा उदय पौडेलको निर्देशन भिडियोमा छ । साँझ विहान गीतको भिडियोमा जस्मिन साउद , प्रदिप लामिछाने र अम्बिका कार्कीको अभिनय रहेको छ ।

प्रकाशित समय १७:०५ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु