fbpx
Nepal Mediciti

गृहपृष्ठ चलचित्र सत्यम शिवम् सुन्दरमको पहिलो गीत ‘मलाई विर्सी ’ (भिडियाेसहित)

चलचित्र सत्यम शिवम् सुन्दरमको पहिलो गीत ‘मलाई विर्सी ’ (भिडियाेसहित)

चलचित्र ‘सत्यम शिवम सुन्दरम’ को पहिलो गीत सार्वजनिक भएको छ । आगामी हरितालिका तिजदेखी प्रदर्शनमा आउन लागेको चलचित्रको गीत  गीतमा नित्या शिवाले स्वर दिएकी छन । गीतको शब्द रचना र संगीत शंकर अधिकारी घायलकाे छ ।
मधेसी र पहाडे समुदायका युवायुवती बीचकाे प्रेमकथालाई आधार बनाएर निमार्ण गरिएको  चलचित्रको मूख्य भूमिकामा राजन महर्जन ,बिमला गिरी,धनराज सुब्बा ,अन्जना श्रेष्ठ ,सुदिप यादव ,कृष्णकुमार घलान, गितान्जली सुवेदी,आर जे भिलेन, ज्ञानेन्द्र चेम्जोङको अभिनयमा दुई नव नायिका रिचा भण्डारी र कृतिका छेत्री अभिनय रहेको छ ।
विजी फिल्मस्रको प्रस्तुति रहेको यस चलचित्रको कला राईको प्रस्तुति रहेको छ ।  देव महर्जनको द्वन्द ,राजन महर्जन र सुरेस पान्डेको नृत्य, नरेश ऐरको छायांकन, बिपिन कटुवाल को शृङार भएकाे चलचित्रलाई शंकर अधिकारी घायलले निर्देशन गरेका छन्  ।

प्रकाशित समय २०:०४ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु