fbpx
Nepal Mediciti

गृहपृष्ठ नेपाल आइडल लामाले ल्याए सोल्टीनी (भिडियाेसहित)

नेपाल आइडल लामाले ल्याए सोल्टीनी (भिडियाेसहित)

नेपाल आइडल बुद्ध लामाको नया गीत ‘सोल्टीनी सोल्टीनी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

एपिवान टिभीद्वारा निर्मित दोश्रो म्यूजिक भिडियोको गीतमा आशुसेन लामाको शब्द तथा संगीत रहेको छ । अनिल के मानन्धरले निर्देशन गरेको उक्त म्युजिक भिडियोमा आइडल लामा र अलिसा राईको अभिनय छ ।

लामाको ४ ओटा गित बजारमा आईसकेको छ । चार वटै गीतले दर्शकको राम्रो प्रतिक्रिया पाएका छन् ।

प्रकाशित समय २०:०२ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु