fbpx
Nepal Mediciti

गृहपृष्ठ संगम शर्माको भँगेरी सार्वजनीक

संगम शर्माको भँगेरी सार्वजनीक

एस थ्री ईन्टरटेनमेन्टको प्रस्तुतिमा नयाँ गीत भँगेरी सार्वजनिक भएको छ । गीतको भिडियोमा टेलिभिजन कार्यक्रम प्रस्तोता तथा मोडल संँगम शर्माको अभिनय छ ।

मोडल शर्मालाई तेजस रेग्मी, सतिश अधिकारी, पूजन घिमिरले साथ दिएका छन् ।
तेजस रेगमीको लय तथा शब्द श्रृजना रहेको गीतमा तेजस र रिना केसीको स्वर रहेको छ । चर्चित निर्देशक शिब बिकको निर्देशन रहेको यस गीतमा शम्भु चालिसेले छायांकन गरेका हुन् । भिडियो नयाँ शैलीको भएका कारण दर्शक स्रोताले मन पराउनेमा आफू आशाबादी रहेको मोडल संगमले बताईन् ।

https://youtu.be/7Q85l4-AEvw

प्रकाशित समय २०:०७ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु