fbpx
corona information
NIC ASIA- magh 1

गृहपृष्ठ स्पेनिस फुटबलका कोच गार्सियाको कोरोनाबाट मृत्यु

स्पेनिस फुटबलका कोच गार्सियाको कोरोनाबाट मृत्यु

नोबेल कोरोनाभाइरस संक्रमणका कारण स्पेनिस फुटबलका कोच फ्रान्सिस्को गार्सियाको मृत्यु भएको छ । मलागास्थित एट्लेटिको पार्ताडा अल्ता युवा टिमको प्रबन्धकको भूमिका निर्वाह गरेका गार्सियाको शनिबार २१ वर्षको उमेरमा निधन भएको अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएका छन् ।

गोल डटकममा उल्लेख भएअनुसार स्वास्थ्यमा समस्या आएपछि गार्सियामा कोरोना संक्रमण भेटिएको थियो । तत्काल उनलाई मलागाको क्षेत्रीय अस्पतालमा भर्ना गरिएको थिए ।

प्रकाशित समय ०८:१३ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु