fbpx
Nepal Mediciti

गृहपृष्ठ साफ यु-१५ महिला च्याम्पियनशीप २०१९ : नेपाल र भारत भिड्दै

साफ यु-१५ महिला च्याम्पियनशीप २०१९ : नेपाल र भारत भिड्दै

saff u 15 nepali girl team 1

‘साफ महिला च्याम्पियनशीप २०१९’ अन्तर्गत उद्घाटन खेलमा आज नेपाल र भारत भिड्दैछन् । खेल नेपाली समयअनुसार दिउँसो ३ बजेबाट भुटानको चाङ्गलिमिथाङ रंगशालामा सुरु हुनेछ ।

नेपाली टोली ।

भारतीय टिम बलियो देखिए पनि आफूहरुले शतप्रतिशत खेल्ने नेपाली टोलीका प्रशिक्षक राकेश श्रेष्ठले बताएका छन् । आजै साँझ ६ बजे बंगलादेश र आयोजक भुटानबीच प्रतियोगिताको दोस्रो खेल हुँदैछ ।

प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश र भुटान सहभागी छन् । शिर्ष दुई स्थानमा रहने टिम फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित समय १४:०६ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु