fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ युभेन्टसविरूद्ध एथ्लेटिको मड्रिडको जित

युभेन्टसविरूद्ध एथ्लेटिको मड्रिडको जित

uventaa-athletico-madrid

इन्टरनेसनल च्याम्पियन्स कपमा युभेन्टसलाई एथ्लेटिको मड्रिडले पराजित गरेको छ । शनिबार राति भएको खेलमा एथ्लेटिको मड्रिडले युभेन्टसमाथि २-१ गोल अन्तरको जित निकालेको हो ।

एथ्लेटिकोको जितमा जोओ फेलिक्स र थोमस लेमारले १–१ गोल गरे । सामी खेडिराले युभेन्टसका लागि एक गोल फर्काए ।

प्रकाशित समय ०८:४८ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु