fbpx
Nepal Mediciti

गृहपृष्ठ नेयमारलाई अदालतले दियो सफाई

नेयमारलाई अदालतले दियो सफाई

neymar-jr-newskarobar

नेयमारले बलात्कारसम्बन्धि आरोपमा ब्राजिलको एक अदालतबाट सफाइ पाएका छन् ।

नेयमारको मुद्दा हेरेका ब्राजिलियाली न्यायाधीशले नेयमारमाथि लगाइएको आरोपलाई पुष्टि गर्ने आधार नभेटिएको भन्दै शुक्रबार सफाई दिएका हुन् । प्रहरीले आरोपमा सत्यता नभेटिएको भन्दै नेयमारमाथि मुद्दा चलाउन इन्कार गरेको करिब एक महिनासम्म ब्राजिलियाली अभियोजनकर्ताहरूले मुद्दालाई अनुसन्धान गरेका थिए । ब्राजिलकी एक महिलाले आफूलाई पेरिसस्थित एक होटेलमा नेयमारले गत मे महिनामा बलात्कार गरेको आरोप लगाएकी थिइन् ।

प्रकाशित समय ०७:३८ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु