fbpx
Nepal Mediciti

गृहपृष्ठ दक्षिण अफ्रिकी क्रिकेटर अमलाले लिए सन्यास

दक्षिण अफ्रिकी क्रिकेटर अमलाले लिए सन्यास

दक्षिण अफ्रिकाका क्रिकेटर हसिम अमलाले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।

ब्याट्सम्यान अमलाले सबै फर्म्याटको क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् । उनले क्लब र घरेलु प्रतियोगिता भने खेल्ने बताएका छन् । ३६ वर्षीय अमलाले टेष्टमा ९ हजार २८२ रन बटुलेका छन् । अमलाले खेलेका १२४ टेष्टमा २८ शतक पनि समेल छन् । १८१ एकदिवसीय क्रिकेट खेलेका उनले २७ शतकसहित ८ हजार ११३ रन बनाएका छन् । टी–२० मा उनले ४४ खेलबाट १२ सय ७७ रन बनाएका छन् ।

प्रकाशित समय ०९:३३ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु