fbpx
Nepal Mediciti

गृहपृष्ठ बार्सिलोनासँग नेपोली पराजित

बार्सिलोनासँग नेपोली पराजित

स्पेनिस क्लब बार्सिलोनाले मैत्रीपूर्ण खेलअन्तर्गत इटालियन क्लब नेपोलीलाई २–१ गोलले हराएको छ ।

खेलको ३९औं मिनेटमा सर्जियो बुस्केट्सको गोलमा बार्सिलोनाले अग्रता लिएको थियो । गोलको ३ मिनेट बित्न नपाउँदै नेपोलीका जोसे क्यालेहोनले खेल बराबरीमा ल्याए । ७९ औं मिनेटमा इभान राकीटिकले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । थप समयमा गोल हुन नसकेपछि बार्सिलोनाले जित दर्ता गरेको हो ।

प्रकाशित समय १०:२३ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु