fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ विश्वकप क्रिकेट : अस्ट्रेलियाले इंग्ल्यान्डलाई दियो २२४ रनको लक्ष्य

विश्वकप क्रिकेट : अस्ट्रेलियाले इंग्ल्यान्डलाई दियो २२४ रनको लक्ष्य

aus-eng-newskarobar

आईसीसी विश्वकप क्रिकेटअन्तर्गत अहिले भइरहेको दोस्रो सेमिफाइनलमा अस्ट्रेलियाले इंग्ल्यान्डलाई २२४ रनको सामान्य लक्ष्य दिएको छ । कप्तान स्टिभ स्मिथको ८५ तथा जोन केरीको ४६ रनको मद्दतमा अस्ट्रेलियाले २२३ रनको योगफल तयार पारेको हो । अन्य ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् ।

अस्ट्रेलियालाई कम स्कोरमा रोक्न वोक्स र रसिदले समान ३/३ विकेट लिए । हिजो भएको पहिलो सेमिफाइनल खेलमा न्युजिल्यान्डले भारतलाई १८ रनले पाखा लगाएको थियो ।

 

प्रकाशित समय १८:५५ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु