fbpx
Nepal Mediciti

गृहपृष्ठ मनाङ र मिनर्वा पन्जाब पहिलो जितको खोजीमा

मनाङ र मिनर्वा पन्जाब पहिलो जितको खोजीमा

लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबले बुधबार एएफसी कप फुटबलको चौथो खेलमा भारतीय लिग च्याम्पियन क्लब मिनर्वा पन्जाबसँग प्रतिस्पर्धा गर्दैछ ।

खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा अपराह्न ३ः०० बजे सुरु हुनेछ । पहिलो खेलमा २–२ गोलको बराबरी खेलेका दुबै क्लबलाई आज जित निकाल्ने चुनौती छ । मनाङ घरेलु मैदानको सदुपयोग गर्दै अघिल्लो चरण पार गर्ने सम्भावना जिवित राख्न चाहन्छ ।

प्रकाशित समय ११:३० बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु