fbpx
Nepal Mediciti

गृहपृष्ठ ग्रिजमनले एट्लेटिको छाड्ने निश्चित

ग्रिजमनले एट्लेटिको छाड्ने निश्चित

एन्टोइन ग्रिजमनले स्पेनिस क्लब एट्लेटिको म्याड्रिड छाड्ने घोषणा गरेका छन् ।

फ्रान्सका फरवार्ड ग्रिजमनलले एटलेटिको छाडेसँगै बार्सिलोनामा जाने सम्भावना बढेको छ । बार्सिलोनाले उनलाई अनुबन्धन गर्ने प्रस्ताव अघि सारेको छ । बार्साले १ सय ०४ मिलियन पाउन्डको प्रस्ताव गर्ने बताइएको छ । एटलेटिकोले सो प्रताव स्वीकार गरे ग्रिजमन १ जुलाईमा बार्सिलोना जानेछन् ।

गत सिजन पनि बार्सिलोनाले अनुबन्ध गर्ने प्रयास गरेको थियो । एटलेटिकोमा ग्रिजमनले पाँच वर्ष बिताएका थिए ।

प्रकाशित समय १०:५३ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु