fbpx
corona information

गृहपृष्ठ श्रोत नखुलेको १९ लाख नगदसहित २ जना पक्राउ

श्रोत नखुलेको १९ लाख नगदसहित २ जना पक्राउ

arrest_पक्राउ_news karobar

जलेश्वर नगरपालिका- २ जिरोमाईलबाट श्रोत नखुलेको नगद १९ लाख ५० हजारसहित लोहारपट्टि नगरपालिका- १ बगडा बस्ने २४ वर्षीय रबिन यादव समेत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जलेश्वरबाट जनकपुरतर्फ जाँदै गरेको प्रदेश २-०२-००१ प ०४८८ नम्बरको मोटरसाइकल जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएको छ ।

प्रकाशित समय १७:०७ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु