गृहपृष्ठ सुरक्षाकर्मीको पोसाक, जुत्तालगायतका सामग्री स्वदेशमै उत्पादन गरिने

सुरक्षाकर्मीको पोसाक, जुत्तालगायतका सामग्री स्वदेशमै उत्पादन गरिने

सरकारले सुरक्षाकर्मीको पोसाक, जुत्तालगायतका सामग्री स्वदेशमै उत्पादन गर्ने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गर्दै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको पोसाक जुत्तालगायतका सामग्री स्वदेशमै उत्पादन गर्ने जनाएका हुन् ।

प्रकाशित समय १७:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु