fbpx
corona information

गृहपृष्ठ तार पुर्ने काम धमाधम (फोटो फिचर)

तार पुर्ने काम धमाधम (फोटो फिचर)

नेपाल विद्युत प्राधिकरणले पहिलो चरणमा अबको दुई वर्षभित्र काठमाडौं उपत्यकामा विद्युतीय तार भूमिगत गरिसक्ने नीति लिएको छ । यसअन्तर्गत लकडाउनकै समयमा पनि चुच्चेपाटी-गौशाला खण्डमा दुई हप्तादेखि काम जारी छ । चाबहिल क्षेत्रमा नाली खन्ने, पाइप बिछ्याउने लगायतको काम धमाधम भइरहेको हो । सो खण्डमा अबको चारदेखि पाँच दिनभित्र काम सम्पन्न भइसक्ने प्राधिकरणले जनाएको छ ।

प्रकाशित समय १५:०८ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु