गृहपृष्ठ ६ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा पक्राउ

६ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा पक्राउ

child rape_arrest news karobar

६ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा मुसिकोट नगरपालिका- ६ कुर्घा बस्ने २० वर्षीय प्रेम गुरुङलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी वामीटक्सारबाट खटिएको प्रहरीले गुरुङलाई पक्राउ गरेको हो ।

पक्राउ परेका गुरूङउपर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय १२:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु