fbpx
corona information
NIC ASIA- magh 1

गृहपृष्ठ बलात्कार अभियोगमा २ जना पक्राउ

बलात्कार अभियोगमा २ जना पक्राउ

child rape_arrest news karobar

१८ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा दाङको दङगिशरण गाउँपालिका- ३ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका- ८ लुभु बस्ने २८ वर्षीय प्रकाश चौधरी र सोही ठाउँ बस्ने निरज चौधरीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ती किशोरीलाई शनिबर साँझ महालक्ष्मी नगरपालिका- ९ लामाटारचोकस्थित खाली जग्गामा जबर्जस्ती करणी गरेको भन्ने खबर प्राप्त हुना साथ महानगरीय प्रहरी प्रभाग लुभुबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय १२:२४ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु