fbpx
corona information
NIC ASIA- magh 1

गृहपृष्ठ कोरोना कोषमा एक करोड सहयोग गर्ने लक्ष्मी समूहको घोषणा 

कोरोना कोषमा एक करोड सहयोग गर्ने लक्ष्मी समूहको घोषणा 

नोबेल कोरोना नियन्त्रणका लागि सरकारले खोलेको कोरोना नियन्त्रण कोषमा लक्ष्मी ग्रुपले एक करोड सहयोग गरेको छ ।

कोरोना भाइरसको संक्रमण नियन्त्रण र प्रभावितको उपचारका लागि उपयोगका लागि सहज होस् भन्दै सो ग्रुपले सहयोग गर्ने घोषणा गरेको कार्यकारी निर्देशक अन्जन श्रेष्ठ बताए ।

त्यस्तै लक्ष्मी समूहले देशका विभिन्न सार्वजनिक अस्पतालमा कोरोना भाइरसको प्रारम्भिक स्क्रिनिंगका लागि फिभर क्लिनिक स्थापनाका लागि पनि पहल सुरु गरेको जनाएको छ ।

प्रकाशित समय १५:४५ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु