fbpx
corona information
NICASIA BANK- Chait 15

गृहपृष्ठ नेपालमा अर्को एक जनामा पनि कोरोना संक्रमण

नेपालमा अर्को एक जनामा पनि कोरोना संक्रमण

नेपालमा अर्को एक जनामा पनि कोरोना संक्रमण भेटिएको छ । केही दिनअघि खोकी र ज्वरो आएपछि  उपचारका लागि भारतको पटना लगिएका वीरगंजका एक व्यक्तिमा संक्रमण पुष्टि भएको हो ।

पटनामा उनको परीक्षण गराउँदा कोरोना पुष्टि भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताएका छन् । उनका अनुसार संक्रमितलाई अहिले पटनामै आइसाेलेसनमा राखिएको छ ।

वीरगञ्ज महानगरपालिका – १० आदर्श नगरका ६७ वर्षीय ती संक्रमित पुरूष मिर्गौला प्रत्यारोपण गरिएका व्यक्ति भएको बताइएको छ ।

यसअघि संक्रमित पहिलो व्यक्ति उपचारपछि निको भइसकेका छन् ।

प्रकाशित समय १८:५९ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु