गृहपृष्ठ आज दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक बस्दै

आज दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक बस्दै

mantriparishad

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार (आज) दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

प्रधानमन्त्री मिर्गौला पुनः प्रत्यारोपणपछि आज पहिलोपटक मन्त्रिपरिषद्का बैठक बोलाएका हुन् ।

गत फागुन १८ गते गठित कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले गरेको काम कारबाहीको समीक्षालगायतका विषयमा छलफलका लागि बैठक बस्ने बताइएको छ ।

प्रकाशित समय १४:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु