fbpx
Rashifal Ad

गृहपृष्ठ प्रधानमन्त्रीको सचिवालयका सबै सदस्य राजीनामा दिने तयारीमा

प्रधानमन्त्रीको सचिवालयका सबै सदस्य राजीनामा दिने तयारीमा

मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा रहेका प्रधानमन्त्रीलाई सहज बनाउन भन्दै उनका सचिवालय सदस्यहरूले राजीनामा दिने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका सबै सदस्यले राजीनामा दिने तयारी गरेका छन् ।

मंसिरबाट लागू हुनेगरी राजीनामा दिन लागिएको प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले बताएका छन् । उनका अनुसार मुख्य सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, स्वकीय सचिव इन्द्र भण्डारी, प्रेस सल्लाहकार कुन्दन अर्याल, सूचना प्रविधि सल्लाहकार अस्गर अलीसहित सबैले राजीनामा दिन लागेका हुन् ।

प्रकाशित समय १६:४९ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु