fbpx
NIC ASIA- magh 1

गृहपृष्ठ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति सीको भव्य स्वागत (लाइभ हेर्नुहोस्)

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति सीको भव्य स्वागत (लाइभ हेर्नुहोस्)

चिनियाँ राष्ट्रपति सी चिनफिङ दुईदिने औपचारिक भ्रमणका क्रममा काठमाडौँ आइपुगेका छन्  । चाइना एयरको विशेष विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् ।

राष्ट्रपति सीलाई नेपालका समकक्षी विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् ।

लाइभ हेर्नुहोस् :

चीनका राष्ट्रपति सी जिनपिङ दुई दिनको भ्रमणका लागि आइपुगे नेपाल …

Himalaya TV यांनी वर पोस्ट केले शनिवार, १२ ऑक्टोबर, २०१९

प्रकाशित समय १७:१२ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु