fbpx
Nepal Mediciti

गृहपृष्ठ राष्ट्रपति सी काठमाडौँ आइपुगे

राष्ट्रपति सी काठमाडौँ आइपुगे

xi zinping at ktm_news karobar

चिनियाँ राष्ट्रपति सी चिनफिङ दुईदिने औपचारिक भ्रमणका क्रममा भर्खरै काठमाडौँ आइपुगेका छन् । भारत भ्रमण पुरा गरी उनी दक्षिणी भारतीय शहर चेन्नई हुँदै चाइना एयरको विशेष विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् ।

राष्ट्रपति सीलाई नेपालका समकक्षी विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् ।

प्रकाशित समय १६:२९ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु