fbpx
Rashifal Ad

गृहपृष्ठ अमेरिकी राजदूत बेरीले पनि लगाए टीका र जमरा

अमेरिकी राजदूत बेरीले पनि लगाए टीका र जमरा

नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले पनि टीका, जमरा लगाएर दसैं मनाएका छन् । मंगलबार अमेरिकी दूतावासमा आयोजित कार्यक्रममा उनले टीका र जमरा लगाएर दसैं मनाएका हुन् ।

ढाका टोपीमा सजिएका उनले टीका र जमरा लगाएको तस्वीर ट्वीटरमा पोष्ट गरेका छन् । यसका साथै राजदुत बेरीले सर्वसाधारणमा सुख, शान्ति र मायाको कामना पनि गरेका छन् ।

प्रकाशित समय १७:१८ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु