fbpx
Nepal Mediciti

गृहपृष्ठ पहिरोमा पुरिएर २ बालिकाको मृत्यु

पहिरोमा पुरिएर २ बालिकाको मृत्यु

death-newskarobar सांकेतिक तस्बिर

रुकुम पश्चिममा पहिरोमा पुरिएर २ बालिकाको ज्यान गएको छ ।
मुसीकोट नगरपालिका- १० चुनमा बुधबार बेलुकी पहिरोमा पुरिएर स्थानीय डिलबहादुर विककी छोरी १२ वर्षीया डिलमाया विक र सोही ठाउँकी रणबहादुर कामीकी छोरी १० वर्षीया सावित्री विकको मृत्यु भएको हो । विद्यालयबाट घर फर्किने क्रममा बाटो माथिबाट आएको पहिरोमा पुरिएर दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित समय १०:०० बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु