fbpx
Nepal Mediciti

गृहपृष्ठ ओलम्पिक कमिटीको चुनाव भदौ २८ गते

ओलम्पिक कमिटीको चुनाव भदौ २८ गते

नेपाल ओलम्पिक कमिटीको निर्माचन भदौ २८ गते हुने भएको छ ।

यसअघि अदालतको आदेशका कारण २० गतेका लागि तोकिएको चुनाव स्थगित भएको थियो । चुनाव सातदोबाटोस्थित कमिटीको कार्यालयमा बिहान ८ बजे सुरु हुने बताइएको छ । रीट निवेदनकर्ता र विपक्षी नेपाल ओलम्पिक कमिटी दुवै पक्षको कुरा सुनेपछि सर्वोच्च अदालतले आइतबार चुनाव रोक्न अन्तरिम आदेश जारी गर्न नपर्ने निर्णय सुनाएको थियो । जीवनराम श्रेष्ठ र उमेशलाल श्रेष्ठ अध्यक्षको प्रतिस्पर्धामा छन् ।

प्रकाशित समय ०९:४५ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु