fbpx
Nepal Mediciti

गृहपृष्ठ बेपत्ता बालिका मृत फेला

बेपत्ता बालिका मृत फेला

death-newskarobar सांकेतिक तस्बिर

बैतडीको डिलाशैनी गाउँपालिकास्थित गन्नीगाड खोलामा बगेर बेपत्ता भएकी एक बालिका चमेलिया नदीमा मृत फेला परेकी छन् । डिलाशैनी गाउँपालिका- २ अमरखेतकी १० वर्षीया सोबी घरेडी मृत फेला परेकी हुन् । उनलाई पौडी खेल्ने क्रममा गन्नीगाड खोलाले बगाएको थियो । बेपत्ता बालिकाको खोजी गर्दै जाँदा मंगलबार साँझ डिलाशैनी गाउँपालिका छेपट्टा नजिक चमेलिया नदी किनारमा शव भेटिएको हो ।

प्रकाशित समय ०७:१५ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु