fbpx

गृहपृष्ठ बाढीले भोटेकोशी नदीको बेलिब्रिज बगायो

बाढीले भोटेकोशी नदीको बेलिब्रिज बगायो

बाढीले रसुवास्थित भोटेकोशी नदीको बेलिब्रिज बगाएको छ ।

आइतबार राति आएको बाढीले रसुवागढी भन्सार कार्यालयबाट रसुवागढी जलविद्युत् आयोजना जाने बेलिब्रिज बगाएको हो । बाढीले रसुवागढी जलविद्युत् आयोजनामा समेत क्षति पुर्याएको छ । उत्तरगया गाउँपालिका-१, मैलुङ तथा वडा नम्बर ५ खाल्टे बगर क्षेत्रका स्थानीयलाई राति नै सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ ।

प्रकाशित समय १०:२८ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु