fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ पत्रकार पुडासैनीको आत्महत्याअघिको भिडियो सार्वजनिक (भिडियो सहित)

पत्रकार पुडासैनीको आत्महत्याअघिको भिडियो सार्वजनिक (भिडियो सहित)

shalikram-pudasaini-newskarobar

पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि खिचेको भिडियो सार्वजनिक भएको छ । पुडासैनीले आत्महत्या गर्नुअघि खिचेको भिडियो उनकै परिवारले सार्वजनिक गरिदिएका हुन् । चितवन प्रहरीले भने भिडियो सार्वजनिक गर्न अस्वीकार गरेको थियो । भिडियो सार्वजनिक भएसँगै पुडासैनीको आत्महत्या प्रकरणले गम्भीर मोड लिएको छ ।

पुडासैनीको रुँदै बोलिरहेको करिब ८ मिनेटको भिडियो र अडियो टेपमा रवि लामिछाने र युवराज कँडेलले धेरै यातना दिएको बताएका छन् । उनले भिडियोमा विज्ञापन एजेन्सीमार्फत बालुवा ठेकेदार, सिमेन्टलगायत ठूला कम्पनी र घरानाबाट करोडौं कमाउने गरेको पनि उल्लेख गरेका छन् । रातदिन काम लगाएर कम तलब दिएको उनले बताएका छन् ।

हेर्नुहोस् भिडियो : नेपाल आजबाट साभार

प्रकाशित समय २०:३४ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु