fbpx
sag

गृहपृष्ठ जंगली च्याउ खाँदा आमाको मृत्यु, छोरा सिकिस्त

जंगली च्याउ खाँदा आमाको मृत्यु, छोरा सिकिस्त

जंगली च्याउ खाँदा आमाको मृत्यु भएको छ भने छोरा सिकिस्त बिरामी भएका छन् ।

बारेकोट गाउँपालिका– ८ की ५० वर्षीया मनमाया कुमाईको जंगली च्याउ खाएर मृत्यु भएको हो । उनलाई उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा सुर्खेतको मेहलकुनामा मृत्यु भएको प्रहरीले जनाएको छ । च्याउ खाँदा उनको १४ वर्षीय छोरा युवराज कुमाई गम्भीर बिरामी भएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए ।

प्रकाशित समय ०७:५१ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु