fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ विप्लव समूहका जिल्ला इन्चार्जसहित ६ जना पक्राउ

विप्लव समूहका जिल्ला इन्चार्जसहित ६ जना पक्राउ

pakrau-arrest-newskarobar

नेत्रविक्रम चन्द समूहका रुकुमपूर्व जिल्ला इन्चार्ज देवीलाल पुनसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुलाई जिल्लाका विभिन्न ठाउँबाट मंगलबार पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए । पक्राउ पर्नेमा सिस्ने गाउँपालिका इन्चार्ज राजु थापा, हिका बुढा, रामकुमार बुढा, मोहनलाल सार्कीलगायत छन् ।

प्रकाशित समय ०७:३१ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु