fbpx
Nepal Mediciti

गृहपृष्ठ भक्तपुरमा ८ हजार गाँजाको बोट नष्ट

भक्तपुरमा ८ हजार गाँजाको बोट नष्ट

gaja-newskarobar फाइल तस्बिर

सूर्यविनायक नगरपालिका- ८ सिपाडोलको ठूलोगाउँमा ८ हजार गाँजाको बोट नष्ट गरिएको छ ।

महानगरिय प्रहरी वृत्त जगातीका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीको नेतृत्वमा गएको प्रहरी टोलीले लागुऔषधको रुपमा प्रयोग हुने गरेको गाँजाको बोट फडानी गरेको हो । गाँजाले समाजमा विकृति फैलाउने र कुलत बढ्ने भएकाले स्थानीयको घर करेसा, तरकारी, मकैबारीदेखि खुला ठाउँ, चौर र पाखामा रहेका बोट नष्ट गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित समय ०७:२१ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु