fbpx
Nepal Mediciti

गृहपृष्ठ खोटाङको बराहपोखरीमा एक महिलाको लडेर मृत्यु

खोटाङको बराहपोखरीमा एक महिलाको लडेर मृत्यु

death-newskarobar सांकेतिक तस्बिर

खोटाङमा लडेर एक महिलाको ज्यान गएको छ । खोटाङको बराहपोखरी गाउँपालिका–५ सोह्रखानीकी ५० वर्षीया बाटुली माया सार्कीको सोमबार दिउँसो लडेर मृत्यु भएको छ ।

घरनजिकै बारीमा लडेर मृत अबस्थामा रहेको जानकारी पाए लगत्तै प्रहरी घटना स्थल पुगेको थियो । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रकाशित समय १७:१३ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु