fbpx
Nepal Mediciti

गृहपृष्ठ मोरङको ग्रामथानमा करेन्ट लागेर एकको मृत्यु

मोरङको ग्रामथानमा करेन्ट लागेर एकको मृत्यु

current-newskarobar

मोरङको ग्रामथान गाउँपालिका–७ नेताचोकका ३५ वर्षीय उमालाल पाँचकोटीको करेन्ट लागेर मृत्यु भएको छ । आफ्नै घरमा विद्युतीय तार जोड्ने क्रममा अचानक करेन्ट लागेर घाइते भएका पाँचकोटीको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रकाशित समय १७:११ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु