fbpx

गृहपृष्ठ गर्मीका कारण धनुषाका विद्यालयमा एक साताको बिदा

गर्मीका कारण धनुषाका विद्यालयमा एक साताको बिदा

तापकक्रम ४० डिग्री माथि गएपछि प्रदेश दुईको जनजीवन कष्टकर बनेको छ । गर्मी बढ्दै गएपछि धनुषाका विद्यालय एक साताका लागि बन्द भएका छन् ।

शिक्षा विकास तथा समन्वय इकाइ धनुषाले विज्ञप्ति जारी गरी जिल्लाका सबै विद्यालयहरु असार ६ गतेसम्मका लागि बन्द भएको जनाएको हो । बढ्दो तापक्रमले पठनपाठनमा असहज भएको भन्दै इकाइले जिल्लाका सबै पालिकाहरुलाई विद्यालय बन्द गर्न पत्राचार गरेको थियो । उनले वर्षे विदामा कट्टा हुनेगरी विद्यालयहरु बन्द भएका छन् ।

प्रकाशित समय ०९:२६ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु