fbpx
Nepal Mediciti

गृहपृष्ठ गुडिरहेको बसबाट हाम फाल्दा महिलाको मृत्यु

गुडिरहेको बसबाट हाम फाल्दा महिलाको मृत्यु

accident-newskarobar

चितवनको चौबीसकोठीमा गुडिरहेको बसको ढोकाबाट हामफाल्दा एक महिलाको मृत्यु भएको छ ।

नारायणगढबाट भण्डारातर्फ जाँदै गरेको लु१ख ६९९१ नम्बरको बसमा रहेकी रत्ननगर नगरपालिका–९ की ३७ वर्षीया बालिका आचार्य आइतबार चौबीसकोठीमा बसको ढोकाबाट हामफालेकी हुन् ।

उनको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित समय ०८:३१ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु