गृहपृष्ठ मोटरसाइकल सिक्ने क्रममा दुर्घटना, वडासदस्य गम्भीर घाइते

मोटरसाइकल सिक्ने क्रममा दुर्घटना, वडासदस्य गम्भीर घाइते

accident-newskarobar

मोटरसाइकल दुर्घटना हुँदा बझाङका एक वडासदस्य गम्भीर घाइते भएका छन् ।

जयपृथ्वी नगरपालिका–७, छयालाका वडासदस्य नरबहादुर महर से१व ११७७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका हुन् । महरकोे टाँउको र छातीमा गम्भीर चोट लागेको छ । दुर्घटनामा परेको मोटरसाइकल जयपृथ्वी नगरपालिका– ७ वडा कार्यालयको रहेको प्रहरीले जनाएको छ ।

मोटरसाइकल सडकबाट करिब २० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय ०९:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु