fbpx
Nepal Mediciti

गृहपृष्ठ अछामको मंगलसेन नगरका मेयरको गाडीमा आगजनी

अछामको मंगलसेन नगरका मेयरको गाडीमा आगजनी

सांकेतिक तस्बिर

अछामको मंगलसेन नगरपालिका मेयर चढ्ने गाडीमा आगजनी भएको छ ।

मेयरका लागि एक वर्षअघि १ करोड २० लाख रुपैयाँमा खरिद गरिएको गाडिमा बुधबार बिहान २ बजेतिर अज्ञात समूहले आगजनी गरेको हो । बा२झ ३६९४ नम्बरको जिपमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय अछामले पुष्टि गरेको छ ।

आगजनी गर्नेहरुको खोजिकार्य जारी रहेको प्रहरीले जनाएको छ । गाडी जलेर पूर्णरुपमा क्षति भएको छ ।

प्रकाशित समय ०८:४५ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु