fbpx
Nepal Mediciti

गृहपृष्ठ प्रदेश नम्बर ३ को प्रदेशसभा बैठक अबरुद्ध

प्रदेश नम्बर ३ को प्रदेशसभा बैठक अबरुद्ध

राजधानी र प्रदेशको नामाकरण गर्न माग गर्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रदेश नम्बर ३ को प्रदेशसभा बैठक अबरुद्ध गरेको छ ।

सोमबारको बैठकमा सभामुखले नियमित प्रक्रिया अघि बढाउने क्रममा कांग्रेस सांसदहरुले अबरुद्ध गरेका हुन् ।

प्रदेशको नाम र राजधानीको प्रक्रिया अगाडी नबढाएसम्म बैठक बस्न नदिने कांग्रेस सांसदले चेतावनी दिएका छैन । बैठक मंगलबार बस्ने गरि स्थगित गरिएको छ ।

प्रकाशित समय १७:५९ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु