fbpx
Nepal Mediciti

गृहपृष्ठ हावाहुरी पीडितलाई प्रदेश १ ले दियो एक करोड

हावाहुरी पीडितलाई प्रदेश १ ले दियो एक करोड

तस्बिर : रासस

बारा र पर्सामा आएको हावाहुरी पीडितबा लागि प्रदेश १ को सरकारले एक करोड सहयोग उपलब्ध गराएको छ ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सोमबार जनकपुरधाम पुगेर मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण गरेका हुन् । हावाहुरीमा परेर २८ जनाको मृत्यु भएको थियो ।

प्रकाशित समय १५:०४ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु