fbpx
Nepal Mediciti

गृहपृष्ठ घरमा चट्याङ परेर नुवाकोटमा एक वृद्धको मृत्यु

घरमा चट्याङ परेर नुवाकोटमा एक वृद्धको मृत्यु

chatyang._newskarobar सांकेतिक तस्बिर

नुवाकोटको म्यागङ गाउँपालिका-४ मा शनिबार राति परेको चट्याङ लाग्दा एक जनाको मृत्यु भएको छ । चट्याङमा परी ६८ वर्षीय निङ तामाङको घरभित्रै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

प्रहरीका अनुसार चट्याङ लागेर एक लैनो भैंँसी, चार बाख्रा र घरमा सामान्य आगलागी पनि भएको छ। (रासस)

प्रकाशित समय ०९:२३ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु