fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ विप्लव समूहमा आवद्ध रसुवाली कवि पक्राउ

विप्लव समूहमा आवद्ध रसुवाली कवि पक्राउ

साहित्यकार ठाकुरप्रसाद तिमल्सिनालाई प्रहरीले गिरफ्तार गरेको छ । रसुवाली कविका नामले परिचित तिमल्सिनालाई प्रतिबन्धित विप्लव समूहमा आवद्ध भएको भन्दै प्रहरीले बालाजुबाट पक्राउ गरेको हो ।

तिमल्सिना विप्लव समूहका रसुवा जिल्ला कमिटी सदस्यका रुपमा काम गर्दै आएका प्रहरीले बताएको छ । काम विशेषले काठमाडौं आएका उनलाई विशेष सूचनाको आधारमा सशस्त्र प्रहरीले पक्राउ गरेर महानगरीय प्रहरी वृत्तलाई बुझाएको छ ।

प्रकाशित समय १५:०८ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु