fbpx
Nepal Mediciti

गृहपृष्ठ विप्लव समूहका दुई कार्यकर्ता पक्राउ

विप्लव समूहका दुई कार्यकर्ता पक्राउ

pakrau-arrest-newskarobar

कैलालीबाट प्रतिबिन्धित विप्लव समूहका दुईजना कार्यकर्ता पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बर्दगोरिया गाँउपालिकाका कथित जनसरकार प्रमुख अमर बम र क्रान्तिकारी किसान संघ, कैलालीका अध्यक्ष उदयराज थापालाई विशेष सूचनाको आधारमा बौनिया बजारनजिकैबाट बुधबार पक्राउ गरिएको हो ।

उनीहरुलाई अहिले थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, कैलालीको हिरासतमा राखिएकाे छ ।

प्रकाशित समय ११:५९ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु