fbpx
corona information
NIC ASIA- magh 1

गृहपृष्ठ प्रेमिका खोजिदिनेलाई २८ लाख पुरस्कार !

प्रेमिका खोजिदिनेलाई २८ लाख पुरस्कार !

अमेरिकी व्यवसायी जेफ गेबहार्टले प्रेमिका खोजिदिने व्यक्तिलाई २५ हजार डलर अर्थात् करिब साढे २८ लाख पुरस्कार दिने घोषणा गरेका छन् । डेटिङ वेबसाइटमा विज्ञापन गर्दा पनि प्रेमिका नभेटिएपछि जेफले पुरस्कार अफर गरेका हुन् ।

उनले आफ्नो राम्रो र नराम्रो पक्षमा मिल्नेखालकी र आफूलाई जस्तोसुकै अवस्थामा पनि माया गर्ने प्रेमिका खोजिरहेको बताएका छन् । जेफले सहयोगी र दिलदार प्रेमिका खोजिरहेको भन्दै त्यस्ती प्रेमिका खोजिदिन आग्रह गरेका हुन् ।

प्रकाशित समय १८:०६ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु