fbpx
NIC ASIA- magh 1

गृहपृष्ठ गर्भवती भेडालाई ब्रा !

गर्भवती भेडालाई ब्रा !

हिजोआज भारतका एक किसानले गर्भवती भेडालाई लगाइदिएको ब्राले सञ्चारमाध्यममा निकै चर्चा पाएको छ । थुन र कल्चौंडो भरिएर लत्रन थालेपछि भेडालाई बचाउन किसानले यो जुक्ति निकालेका हुन् ।

यसको रहस्य थाहा पाएपछि मानिसले यो तस्बिर झन् रुचाएर फेसबुकमा व्यापक सेयर गरेका छन् । एक फेसबुक प्रयोगकर्ताले भेडालाई भाग्यमानी र भेडाधनीलाई महान् भनेका छन् ।

‘घरपालुवा जनावरलाई माया गर्नेहरु भेडाधनी जस्तो बन्नुस्,’ एक जनाले फेसबुकमा लेखेका छन्, ‘आफ्ना जनावरको समस्यामा यस्तै संवेदनशील हुनुस् ।’

प्रकाशित समय १८:०२ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु