fbpx
corona information

गृहपृष्ठ एउटी महिला जो १०० पुरुषसँग अफेयरमा रहिन्

एउटी महिला जो १०० पुरुषसँग अफेयरमा रहिन्

बेलायतमा एक महिलाले १ सयजना पुरुषसँग अफयेरमा रहेको बताएकी छन् । लन्डनकी ४७ वर्षीया ग्वेनिथ ली एक सय पुरूषसँग अफेयरमा रहेको बताएको मिररले जनाएको छ । धेरै जनासँग अफेयर हुनुमा उनले ‘चिटिङ जिन’लाई जिम्मेबार ठानेकी छन् ।

पछिल्लो एक दशकमा उनी करिब १ सय पुरुषसँग अफेयरमा रहिन् । ग्वेनिथ पतिको मृत्युपछि परपुरुषसँग डेटिङ जान थालेकी हन् ।

उनका परिवारका सदस्य पनि  चिटिङ गर्थे । त्यही कारण आफूले पनि चिटिङ थालेको उनको भनाइ छ । परिवारका सदस्यले चिट गर्छन् भने उसका सन्तानमा पनि त्यो सर्ने विभिन्न अध्ययनले देखाएको छ । अध्ययनअनुसार बुवाको गुण छोरा र आमाको गुण छोरीमा देखापर्छ ।

प्रकाशित समय ११:२८ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु