fbpx
Rashifal Ad

गृहपृष्ठ जिम गर्दा यी युवतीको शरीरबाट पसिना होइन, रगत बग्छ

जिम गर्दा यी युवतीको शरीरबाट पसिना होइन, रगत बग्छ

blood-sweating-newskarobar

जिम गर्दा इटलीकी एक युवतीको पसिना होइन, रगत बग्ने गरेको पाइएको छ । इटलीकी २१ वर्षीया युवतीको जिम गर्दा शरीर रगताम्य हुन्छ ।

स्वास्थ्य परीक्षण गर्दा उनलाई ब्लड स्वेटिङ नामक रोग रहेको पत्ता लाग्यो । यो रोग लाग्दा पसिनाको साटो शरीरबाट रगत बग्छ । अहिले उनको इटलीमा उपचार भइरहेको छ । उनको रक्तचाप नियन्त्रण गरेर ब्लड स्वेटिङ रोक्न प्रयास भइरहेको चिकित्सकहरूले बताएका छन् ।

प्रकाशित समय १३:५८ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु